Thursday, October 15, 2009

सुशासन नीति आत्मासाथ साथै पुनरावलोकन सम्बन्धि २ दिने कार्यशाला गोष्ठी

आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल ९एनजिओ फोनिन०को सुशासन नीति लाई आत्मासाथ गर्ने साथै जनजाति सशत्तिःकरण तथा समावेशी परियोजना अन्तर्गत आफ्ना १० वटा सदस्य संस्थाहरुलाई उनीहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उदेश्यले विभिन्न तालिमहरुको आयोजना गरि उक्त तालिममा सहभागी गराई जिल्लाहरुमा आदिवासी जनजातिहरुको सवालमा कार्यक्रमहरु संचालनसहज बनाउन र सुशासन नीति लाई आत्मासाथ गर्न टेवा पु¥याउने उदेश्यले यहि मिति २०६५ साल माघ १८ र १९ गते जमल स्थित होटल प्याराडाईजमा दुई दिने कार्यशाला गोष्टीको आयोजना गरेको थियो जम्मा ३२ जनाको सहभागीता रहेको उक्त कार्यशाला गोष्टीमा आदिवासी तथा जनजाति गैर सरकारी संस्थाभित्र रहेका सुशासन नीतिहरुलाई आत्मासाथ गर्ने साथै सुशासन प्रकृयालई संस्थागत गर्ने, सुशासन नीतिमाथी छलफल गर्ने र सुशासन नीतिमाथी भएका कमीकमजोरीलाई केलाउने उदेश्य रहेको थियो ।

No comments:

Post a Comment